चलचित्र सयकडा १० की निर्मात्री प्रधानबिरुद्ध मुद्धा दायर ,प्रधान फरार

काठमाण्डौ –हालसालै प्रदर्शन भइसकेको सयकडा दश लगायतका चलचित्रकी निर्मात्री मैतिदेवी बस्दै आएकी र हाल ललितपुर, सातदोबाटो बस्ने रज्जु प्रधान भन्ने राजुमैँया प्रधानबिरुद्ध वैदेशिक रोजगार विभागमा मुद्धा दायर भएको छ । प्रधानले काठमाण्डौको घट्टेकुलोमा बस्ने शोभा सिवाकोटीलाई वि.सं. २०६८ सालमा अमेरिका अथवा यूरोप लगिदिने भन्दै १५ लाख रुपैयाँ लिएको र पछि वैदेशिक रोजगारमा पनि नपठाएको तथा … Continue reading चलचित्र सयकडा १० की निर्मात्री प्रधानबिरुद्ध मुद्धा दायर ,प्रधान फरार